Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आईसीसी टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ । मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो । राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए । आसिफ सेख ७…