Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सबै खेल फाइनल सरह हुने छन् : कुशल भुर्तेल

काठमाडौं । नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि ८ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताए । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्वालिफायरको पहिलो खेलमा सोमबार सहज जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन् । उनले सबै खेल फाइनल जसरी खेल्ने लक्ष्य रहेको पनि उल्लेख गरे ।…