Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनलाई हरायो

काठमाडौं। इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई १–० ले हराएको छ । एभर्टनको मैदानमा गएराति भएको खेलमा आर्सनलको लागि लियान्द्रो ट्रोसार्डले गोल गरे । ट्रोसार्डले ६९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बन्यो । गएराति भएको अर्को खेलमा चेल्सीलाई बर्नमाउथले गोलरहित बराबरीमा रोकेको छ । यो सिजन पनि खराब सुरुवात गरेको चेल्सीमाथिको दबाब गएरातिको…