Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपाल र ओमनबीचको खेल बराबरीमा, खेल सुपर ओभरमा

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको नेपाल र ओमनबीचको खेल बराबरी भएको छ । कीर्तिपुर मैदानमा भईरहेको खेलमा दुवै टीमले १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब सुपर ओभरबाट उपाधि विजेतता तय गरिने छ । नेपालले १ सय ८५ रनको लक्ष्य दिएकोमा ओमनले २० ओभरमा ९ विकेट बनाउँदै १८४ रन बनाएपछि…