Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आईसीसी टी-२० विश्वकपमा आज ३ खेल हुँदै

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बिहीबार ३ खेल हुने भएका छन् । भारतकाे मुम्बईको वानखेड़े स्टेडियममा बिहीबार दिउँसो सवा ३ बजेदेखि नेपालले दोस्रो खेल इटालीसँग सामना गर्ने भएकाे हाे । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रने भएकाे हाे । यसअघि गत आइतबार भएको पहिलो…