काठमाडौं, चैत ४ । सशस्त्र प्रहरी बलले यही चैत १५ गतेदेखि काठमाडौंमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा विहीबार आयोजित पत्रकार सम्मेलनमा बलका खेलकुद विभाग प्रमुख अतिरिक्त प्र्रहरी महानिरिक्षक सिंहबहादुर श्रेष्ठले आसन्न भलिबल, ब्याडमिन्टन र लनटेनिस प्रतियोगिताबारे जानकारी दिएका हुन् । सशस्त्रले यही चैत १५ देखि १९ गतेसम्म…