काठमाडौं, साउन ८ । ६ पटकका ओलम्पिक च्याम्पियन धावक युजेन बोल्टले रियो ओलम्पिक सुरु हुनुअघि आफू उच्च‘फर्म’मा रहेको प्रमाणित गरेका छन् । लन्डनमा जारी ‘एनिभर्सरी गेम्स’मा पुरुष २०० मिटरतर्फ स्वर्ण जित्दै बोल्टले केही दिनपछि सुरु हुने रियो ओलम्पिकमा प्रभाव जमाउने संकेत गरेका हुन् । बोल्टले १९ दशमलव ८९ सेकेन्डमा दुरी पार गर्दा दोस्रो भएका पनामाका…