Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


जिका भाइरसका कारण ओलम्पिक खेल रद्द हुने संकेत

काठमाडौं, जेठ १५ । अनियन्त्रित बन्दै विकराल रुप लिँदै गएको जिका भाइरसका कारण ब्राजिलमा हुन लागेको ओलम्पिक खेल रद्द गर्न वैज्ञानिकहरुले सुझाएका छन् । विश्वका एक सयभन्दा बढी वरिष्ठ वैज्ञानिकले ब्राजिलको रियो शहरमा हुने ओलम्पिक रद्द गर्न वा स्थान परिवर्तन गर्न सुझाएका हुन् । विश्व स्वास्थ्य संगठनलाई पत्र लेख्दै वैज्ञानिकहरुले यस भाइरसबारे नयाँ तथ्य खुलिसकेपछि…