Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स कर्णाली याक्सबीचको खेल सुरु हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा शनिबार बिहान सवा ११ बजेदेखि खेल सुरु हुनेछ। खेलमा कर्णालीले पहिले बलिङ गर्ने भएको छ। कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजय भोगेको थियो भने लुम्बिनीले त्यही चितवनलाई…