Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


आर्मीलाई आरा रारा गोल्डकपको उपाधि

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३-० गोलले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीलाई जित दिलाउन कप्तान जिलेस्पीजंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले गोल १-१ गरे । डेढ दशकको प्रयासमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो ।…