Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


इरानलाई हराउँदै आयोजक कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । इरानलाई हराउँदै आयोजक कतार एसियन कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार राति दोहामा भएको सेमिफाइनल खेलमा इरानलाई ३–२ ले हराउँदै साविक विजेता कतार फाइनलमा पुगेको हो । खेलमा कतारलाई विजयी गराउन अब्दुलसलाम, अफिफ र अब्दुल्लाहले एक एक गोल गरे । इरानका अजमौन र जहानबक्सले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन…