काठमाडौं, मंसिर १७ । भारतसँग ९९ रनको फराकिलो हार ब्यहोर्दै नेपालले एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा दुःखद् अन्त्य गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समुह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग ९९ रनको विशाल अन्तरले पराजित भएको हो । बैंककमा भारतले प्रस्तुत गरेको १ सय २१ रनको बिजयी लक्ष्य पछ्याएको नेपाल १६…