Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


बार्सिलोना र रियल मड्रिडले बराबरी खेले, रामोस र स्वारेजले गरे गोल

काठमाडौं, मंसिर १९ । स्पेनिस ला लिगा अन्तर्गत यस सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो । खेलमा बार्सिलोनाले अग्रता लिएपनि त्यो टिकाउन सकेन । पहिलो हाफमा गोलरहित बराबरी भएको…