Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


बार्सिलोनामा मेस्सी भन्दा आर्ड तुरान चम्किए, बोरुसियामाथि सफलता

काठमाडौं, मंसिर २२ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले बोरुसिया मोनचेङग्लाडबाचलाई ४–० ले हराएको हो । समूह सी अन्तर्गतको खेलमा बार्सिलोनालाई जिताउन आर्ड तुरानले ह्याट्रिक गरे भने लियोनल मेस्सीले एक गोल गरे । १६ औं मिनेटमा गोल…