Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


सातौं राष्ट्रिय खेलकुदको मिति अब कुनै बहानामा नसर्ने दाबी, तयारी अन्तिम चरणमा

काठमाडौं, मंसिर २४ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रसबार राजधानीमा पत्रकार सम्मेलन गरी राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार बिष्टले अब कुनैपनि बहानामा सातौं राष्ट्रिय खेलकुदको मिति…