Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


बलिङमा होइन, ब्याटिङमा चम्किए सुनिल नारिन, १५ बलमै अर्द्धशतक

उनले आइतबार रोयल च्यालेन्जर बेंग्लोर विरुद्धको म्याचमा कोलकाता नाइट राइडर्सका लागि प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा ओर्लिदैं सर्वाधिक छिटो ५० रन बनाउने खेलाडीको सूचीमा बनेको कीर्तिमान बराबरी गरेका छन् । सुनिलले १५ बलमै व्यक्तिगत ५० रन बनाएका हुन् । यसअघि कोलकाता नाइट राइडर्सकै लागि युसुफ पठानले यो कीर्तिमान बनाएका थिए । सन् २०१४ मा युसुफले सनराइजर्स…