काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १ सय ७ रनकाे फराकिलाे अनतरले पराजित गरेकाे छ। भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा साेमबार राति भएकाे खेलमा वेस्ट इन्डिजले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७ ओभर ४ बलमा १ सय ४७ रन बनाउँदा सबै विकेट गुमाएकाे हाे । जिम्बाब्वेका ब्राड…