Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहीबार सेवा प्रवाह नगर्ने भएको छ ।  महानगरपालिकाले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द रहने जानकारी दिएको हो ।  महानगरले बिहीबार २८ औं महानगर दिवस विशेष कार्यक्रमका साथ मनाउँदैछ ।