झापा । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा ८ स्थित प्लटिङ नजिकै बसोवास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत वुधवार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । श्रीमतीको हत्या गरेसंगै शव घर…