Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


आज मेघगर्जन-चट्याङ र हावाहुरीसहितकाे वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।…