Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


म्याग्दीमा जीयर स्वामी जीलाई स्थानीयले गरे स्वागत

म्याग्दी । म्याग्दीको रत्नेचौरमा हिन्दुधर्मावलम्बीहरु (वैष्णव सम्प्रदाय) का ४ रामानुजाचार्य मध्ये अनन्तश्री विभूषित त्रिदण्डी श्रीमन्नारायण चिन्न जीयर स्वामी जीलाई भव्य रूपमा स्वागत गरिएको छ। भारत सरकारको सर्वोत्तुङ्ग मानव पदवी ‘पदमा भूषण’ द्वारा सम्मानित जीयर स्वामी जी मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरमा रहेको लक्ष्मीहरी नारायण मन्दिरमा दर्शन गर्न आउनुभएको हो ।…