काठमाडाैं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका व्यवसायी पृथ्वीबहादुर शाहसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाह, उनका भाइ विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गत काफ्ले र रंगबहादुर साउद पक्राउ रहेका छन् । केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले पुष्टि गर्नुभयाे । सीआईबीका…