Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


बारामा युवकको शव फेला

वीरगञ्ज । बारामा एक युवकको शव फेला परेकाे छ । विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव परेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा कानुको शव भेटिएको जानकारी दिनुभयाे । घटनास्थल जाँच मुचुल्का गरी…