काठमाडाैं । आफ्नो थातथलो गएर मतदान गर्नेहरुको भीडले बाहिरिने नाकामा भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ । अरुबेला राजनीतिप्रति वितृष्णा पोख्नेहरु पनि यतिबेला आफ्ना थातथलो गएर मतदान गर्न उत्सुक छन् । उनीहरु कोही रहर त कोही कहरले जानुपरेको बताउन चुक्दैनन । आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका…