१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


कैलालीमा बिहानै श्रीमतीको हत्या गरेर श्रीमान् फरार

कैलाली । कैलालीमा आज बिहीबार बिहान श्रीमतीको हत्या गरि श्रीमान् फरार भएका छन् । गौरीगंगा नगरपालिका–५ मा बस्ने शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र बिहीबार बिहान श्रीमतीको हत्या गरि फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ…