काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको बताउनुभएको छ । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा नेपालको राजनीति अलमलिएको बताउँदै उहाँले पुनरावलोकनको औचित्य औँल्याउनुभएको हो । राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी…