काठमाडाैं । नबालिका बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ‘डिप्रेसन’काे शिकार भएका छन् । मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविद सुष्मा रेग्मीले मानसिक परामर्श दिन थाल्नुभएकाे छ । जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको लामिछानेका वकील सरोजकृष्ण घिमिरेले जानकारी दिनुभयाे । उहाँका अनुसार लामिछाने पछिल्लो समय मानसिक रूपमा…