Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


रुपन्देहीबाट ७ जना महिला पक्राउ

बुटवल । रुपन्देहीबाट ७ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ बस्ने २३ वर्षीया मालिका सुब्बा, सोही ठाउँकी २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापा छन्। बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर…