Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


पाँचथरका ग्रामिण भेगमा सडक कालोपत्रे हुँदै

पाँचथर । लामो समय पछि पाँचथरले सडक आयोजनाको कामलाई तिव्रता दिएको छ । पूर्वाधार विकास कार्यालय अन्तर्गत संचालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको कामलाई समेत तिव्रता दिएको हो । ४ वटा आयोजनाहरु मध्ये एउटा आयोजनाको काम भने अघि वढ्न सकेको छैन् । स्थानीयवासीको माग अनुसार सडकहरु कालोपत्रेको काम तिव्र गतिमा अघि वढिरहेको पूर्वाधार…