Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सरकारले बनाएको नक्कली आयोगको प्रतिवेदन स्वीकार्य छैन: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई नक्कलीको संज्ञा दिनुभएकाे छ। एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो संज्ञा दिनुभएकाे हाे। उहाँले राजनीतिक दलका नेताहरुकाे सम्पत्ति छानबिन गर्ने रे,…