Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


‘UCMAS नेपाल राष्ट्रिय प्रतियोगिता २०२६’जारी, ६ सयभन्दा बढी बालबालिका आफ्नो प्रतिभा प्रदर्शन गर्दै

काठमाडौं । देशभरका सयौं बाल प्रतिभाहरूको अद्भुत मानसिक क्षमता, तीव्र गणना कौशल र आत्मविश्वासको प्रदर्शन हुने प्रतिष्ठित ‘UCMAS नेपाल राष्ट्रिय प्रतियोगिता २०२६’अहिले काठमाडौंमा सुरू भएको छ । उक्त प्रतियोगितामा देशभरका ६ सयभन्दा बढी बाल प्रतिभाहरूले आफ्नो प्रतिभा एवं क्षमता प्रदर्शन गर्दैछन् । प्र बाल प्रतिभाहरूले अबाकस तथा मानसिक गणनामा विशेष प्रशिक्षण प्राप्त बालबालिकाहरूले आफ्नो असाधारण…