काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी धोबीचौरमा रहेको गाहिटी धाराको जीर्णोद्वारकाे गरिएको छ। ढुंगेधारा र आसपासको क्षेत्रमा सरसफाई गरी पार्क समेत निर्माण गरिएको हाे । जीर्णोद्वार गरिएको ढुंगेधारा र पार्कको आज बुधबार १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धर र जीर्णोद्वार समितिका अध्यक्ष पुरुषोत्तम मजगैयाले उद्घाटन गर्नुभयो । वडाध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता मानन्धरले महानगरपालिकाको…