Logo ७ माघ २०८२, बुधबार | Thu Jan 22 2026


यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)

पोखरा । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय…