३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


महिला, बालबालिका मन्त्रालयले पाँच महिनामा गरेका उद्धार कार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रका ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरेको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा…