धनकुटा । जिल्ला यातायत व्यावस्था कार्यलय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेपाल कम्यूनिष्ट पार्टी बहुमतका कार्यकर्ताले कालोमसाे दलेका छन् । लुइटेलले सेवाग्राहीसँग घुष लिने गरेको भन्दै बुधबार कार्यलयमै कालोमसाे दलेको कम्यूनिष्ट पार्टी बहुमतले कार्यलय परिषरमा फालिएको पत्रमा जनाइएको प्रहरीको भनाइ छ । कम्यूनिष्ट पार्टी बहुमतका संयोजक मोहन घलेले आफ्ना २ जना मान्छेलाई ट्रायलमा पास गराई दिन…