Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


सूचनाको हक उल्लङ्घन गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

सिरहा । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवानासहित दण्डित गरेको छ । सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएवापत सिरहा नपा–७ निवासी प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित हुनुभएको हो । आयोगको २०७९ माघ १२…