Logo ८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026


लालुपाते सहकारीका अध्यक्षद्वारा कराेडाैं रकम हिनामिना

काठमाडाैं । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नेक्रममा जोशी र उनको…