Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


हेटौंडामा फोहोरबाट नविकरणीय उर्जा मेसिन बनाएर जापान निर्यात

हेटौंडा । नेपालमा नवकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाएर जापान निर्यात गरिएको छ । हेटौंडामा जापानी कम्पनीसँगको सहकार्यमा यस्तो मेसिन बनाएर निर्यात समेत गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा यामतो इन्टरनेशनल प्रालीले जापानी कम्पनीसँग मिलेर नवकरणीय उर्जा उत्पादन गर्ने प्रविधिको विकास गरेर निर्यात थालेको हो । प्रतिष्ठित जापानी वैज्ञानिक यामाजी मासामुराको प्राविधिक…