Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पहिरोले मालढुंगा–बेनी सडक अवरुद्ध

पर्वत । कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुंगा–बेनी सडक अवरुद्ध भएको छ । पर्र्वतको जलजला गाउँपालिका– ८ नाङलीवाङको ज्यामिरेमा सडक माथिबाट आएको पहिरोले पुरिएर आइतबार रातीदेखि सडक अवरुद्ध बनेको हो । बिहानदेखि पहिरो पन्छाउने प्रयास भएपनि अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । बिहान वर्षा रोकिएपछि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक…