Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


बस र कार एक-आपसमा ठोक्किंदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । भैरहवामा बस र कार एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा परी दुई जना घाइते भएका हुन् । आइतबार राति बुटवलबाट भैरहवातर्फ गइरहेको बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा बसका सहयोगी तनहुँकाे भिमाद नगरपालिका– ५ का २१…