Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


जुम्लामा आगलागी हुँदा बालिकाको मृत्यु

काठमाडौं । जुम्ला सदरमुकामस्थित एक घरमा सोमबार राति भएको आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ मा रहेको स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा परी लोकबहादुर पनि घाइते भएका छन् । घरका अन्य परिवार भने…