Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


एकै दिनमा १४ सय अफगान शरणार्थी स्वदेश फिर्ता

एजेन्सी । छिमेकी इरान र पाकिस्तानबाट कुल १ हजार ३ सय ८२ अफगान शरणार्थी परिवारका ७ हजार ९ सय ६९ व्यक्तिहरू साेमबार आफ्नो मातृभूमि फर्केका छन्। अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले मंगलबार स्वदेश फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी…