काठमाडौं । भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । नेपाली सेनाको २६०औं स्थापना दिवस कार्यक्रममा भाग लिन विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग बिहीबार काठमाडौं आइपुगेका हुन् । यसैगरी भारतीय सेनाका पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार बिहान नेपाल आउने छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई…