काठमाडाैं । बारागढी गाउँपालिकाकाे दुई वटा वडाकाे चार वटा टाेल तथा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घाेषणा कार्यक्रम गर्नुकाे साथै हस्तान्तरण गरिएकाे छ । बारागढी गाउँपालिका वडा नम्वर २ काे मलाही र वडा नम्बर ५ काे चरमतपथरा तथा वैरीयालाई सुरक्षित खानेपानीयुक्त समुदाय घाेषणा कार्यक्रम गर्नुकाे साथै हस्तान्तरण गरिएकाे छ । घोषणा कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष…