काठमाडौं । अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ चिनियाँसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । काठमाडौंका विभिन्न ठाउँमा घर भाडामा लिई अनलाइनबाट ठगी गर्न संलग्न रहेको आरोपमा प्रहरीले बूढानिलकण्ठ नगरपालिका ४ महादेवखोला र काठमाडौं महानगरपालिका ४ चण्डोल…