काठमाडौं । पछिल्लो समय जुम्लामा एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी भएको छ । घरमा आगो लगाउनेदेखि चोरीडकैतीजस्ता गतिविधि बढेको छ । गुठीचौर गाउँपालिका वडा नं ४ मा अक्षत समूहले शुक्रबार राती ७ वटा घरमा आगजनी गरेको छ । राति अन्दाजी साढे २ बजेतिर वडाका विभिन्न गाउँका ७ वटा घरमा आगजनी भएको हो…