काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ आएका साधुसन्तको सोमबार बिदाई गरिदैछ । पशुपति क्षेत्र विकास कोषले दक्षिणा सहित महाशिवरात्री २०७९ को अवसरमा देश विदेशबाट आएका साधु सन्तलाई विदाइ गर्न लागेको हो । साधु सन्तलाई वरिष्ठताका आधारमा दक्षिणा दिएर बिदाइ गर्न लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अहिले साधुसन्तको विदाइको कार्यक्रम भइरहेको छ ।…