सर्लाही । सर्लाहीको ईश्वरपुरमा दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन जारी छ । ईश्वरपुर नगरपालिका ७ धनपती डाँडामा अधिवेशनको राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई दनुवारले आज दिउँसो उद्घाटन गर्नुभयो । दनुवार जागरण समितिका राष्ट्रिय अध्यक्ष रुपनारायण सिंह दनुवारको अध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन समारोहमा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार, सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी…