Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडाैं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–६ स्थित सडकमा सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका–१ बस्ने ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार क्रममा मृत्यु भएको हो…