Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बुटवल–तानसेन सडक अब रातिमा मात्र बन्द

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब रातिमा मात्र बन्द हुने भएको छ । गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएकोमा अब राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि दिउँसो र राति गरेर…